विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विकू साकोसद्धारा स्कुलमा देउसी भैलो कार्यक्रम...

नेपालको सर्वोत्कृष्ट एवं सृजनसिल र रचनात्मक कार्य गर्ने संस्थाको रुपमा परिचित सहकारी संस्था विकू बचत तथा ऋण सहकारी संस्था लि.ले यस वर्षको तिहार स्कुलमा विद्यार्थी विच सचेतनामुलक देउसी भैलो कार्यक्रम कार्तिक २ गते गरेको छ । 

संस्थाले “स्कुल स्कुलमा विकूू कार्यक्रम अन्तरगत गठित विद्यालय स्तरीय विद्यार्थी बचत क्लबको आयोजनामा देउसी भैलो कार्यक्रम गरिएको छ । कार्यक्रममा सहकारी शिक्षा, बचत, फजुल खर्च कम गरौं, उद्यमी बनौं, पर्याबरणको संरक्षण गरौं, पलाष्टिक रहित चाँड बाँड तथा रिति रिवाज मनाऔं, सम्बृद्धिका लागि सहकार्य गरौं, अनुशासित र मर्यादित बनौं जस्ता विषय केन्द्रीत रहेर विद्यालयमा देउसी भैलो खेलिएको छ । कार्यक्रममा सम्वन्धित विद्यालयका विद्यार्थि, शिक्षक शिक्षिका तथा विकू बचत तथा ऋण सहकारी संस्था लि. को तर्फवाट उपस्थिती रहेको थियो । यस कार्यक्रमवाट आ–आफ्नो धर्म संस्कृति रक्षा, वित्तिय सचेतना, सहकारी शिक्षा, बचत गर्ने बानिको विकास जस्ता असल विषयहरुको वारेमा जानकारी भएको विद्यार्थीहरुले बताएका छन ।

संस्थाद्धारा विद्यालयमा गठन गरिएका विद्यार्थी बचत समुहले स्कुल भित्र विशेष अवसरमा विभिन्न प्रकारका रचनात्मक तथा सृजनात्मक कृयाकलापहरु गर्दै आईरहेका छन । विशेषगरि यो अबधारणावाट स्कुल स्तरमानै विद्यार्थीको आधारभुत वित्तिय सचेतना र वित्तीय साक्षरताको विकासको अपेक्षा गरिएको छ । विगत ५ वर्ष देखिनै यो कार्यक्रम सामुदायिक विद्यालयमा सञ्चालीत रहेको छ । यो कार्यक्रमको बारेमा अन्तराष्ट्रिय स्तरमा पनि कार्यपत्र र असल अभ्यासका वारेमा समाचार प्रकाशित भएका छन ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप