चिनारी साकोसमा नयाँ नेतृत्व चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चिनारी साकोसमा नयाँ नेतृत्व चयन

काठमाडौं,  चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोकर्णेश्वर–४ को १७औं वार्षिक साधारण सभा असोज ४ शनिबार सम्पन्न भएको छ। सभाको उद्घाटन जेष्ठ शेयर सदस्यहरूद्वारा सामूहिक रूपमा पानसमा बत्ती बालेर सम्पन्न गरिएको कार्यक्रममा अध्यक्ष न्हुछे नारायण श्रेष्ठ ‘मिलन’ को अध्यक्षता रहेको थियो ।  

सभामा आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आ.व. ०८२।०८३ को योजना लगायतका विविध प्रतिवेदनहरू प्रस्तुत गर्दै सर्वसम्मतले पारित गरी  विभिन्न सांस्कृतिक  कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

संस्थाको आगामी ४ वर्ष कार्यकालको लागि नयाँ सञ्चालक समिति ज्ञानलाल श्रेष्ठको अध्यक्षतामा निर्वाचित भएको थियो त्यसैगरि लेखा समिति शुभलक्ष्मी श्रेष्ठको संयोजकत्वमा निर्वाचित भएको थियो । निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन उपसमिति संयोजक प्रेमलाल श्रेष्ठले सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष न्हुछे नारायण श्रेष्ठले नयाँ समितिलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयको थियो ।  

संस्थाले नियामक निकाय निर्देशनहरुको पालना गर्दै साधारण सभा सफलतापूर्वक सम्पन्न गरी कार्यक्रमको समापनमा नव–निर्वाचित अध्यक्ष ज्ञानलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै संस्थाको समृद्धि र पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयको थियो । कार्यक्रम सञ्चालन रिता श्रेष्ठले गर्नुभएको थियो।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप