पुँजी पर्याप्तता विश्लेषण तालिम सञ्चालन गर्दै नेफ्स्कून 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुँजी पर्याप्तता विश्लेषण तालिम सञ्चालन गर्दै नेफ्स्कून 

काठमाडौँ । सुरक्षित साकोस र समुन्नत समाजका लागि सहकार्य भन्ने मुल नाराका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा पुँजी पर्याप्तता विश्लेषण तालिम सर्लाही, हेटौडा, चितवन पछि काठमाडौँको बिजुलीबजारमा भाद्र २० गते सम्पन्न भएको छ । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य नवराज अर्यालले साकोसको वित्तिय र जोखिम व्यवस्थापनका लागि महत्वपुर्ण विषय पुँजी कोष हो । प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई जारी गरेको निर्देशन अनुसार पुँजी पर्याप्तता गणना तथा विश्लेषण तालिमको आवश्यकता ठानेर हाल संघको मुख्य कार्यालयले यो कार्यक्रमको आयोजना गरेको हो ।  सिकेका कुरा आफ्नो संस्थामा गएर तुरुन्त कार्यान्वयन गर्न अनुरोध गर्दै संस्थालाई सधै नीति,बिधि र प्रबिधिमा जोडेर सुशासन कायम गर्दै दीगो वित्तिय व्यवस्थापन गर्न पुँजीकोषको महत्व हुने बिचार व्यक्त गर्नुभएको थियो । 

तालिम सहजकर्ता नेफ्स्कूनका तालिम प्राचार्य बल्लभ तिमल्सिना र एचआर अफिसर राम प्रसाद सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम  सञ्चालन मुख्य सदस्य सेवा कार्यालय व्यवसाय अधिकृत बिदुर खड्का र व्यबस्थापन व्यवसाय विभागबाट ईश्वर राज घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

४ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१० घण्टा अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

४ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६५ दिन अगाडि

पाठकबाट थप