स्वास्थ्य शिविर मार्फत भिमाद साकोसले मनायो स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वास्थ्य शिविर मार्फत भिमाद साकोसले मनायो स्थापना दिवस

तनहुँ । भिमाद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रातोपहरा, कास्कीले प्राविधिक सहयोग प्रदान गरेको थियो । सहभागीहरूले  सुगर,प्रेसर ,मुटु रोग ,छाती रोग ,नसा,नाक,कान,घाँटी, महिला तथा प्रसुती रोग ,विदेओं एक्स आदि समस्या लगायतका परीक्षण गराएका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष काजिमान श्रेष्ठले गर्नु भएको थियो । प्रमुख अतिथि नेफ्स्कून सञ्चालक समितिकी सदस्य कमला देवी गिरी रहनु भएको थियो उहाँले नेफ्स्कूनको परिचय दिंदै सहकारी सिद्धान्त अनुरुप समाजसेवामूलक कार्यक्रम सञ्चालन गरेकोमा भिमाद बचत तथा ऋण सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा गरिएको यो स्वास्थ्यमूलक पहलले सहकारी संस्थाको सामाजिक उत्तरदायित्वलाई झल्काएको बताउनुभयो ।

सञ्चालन सस्थाका सचिब रामभक्त गैह्रेले गर्नुभयको थियो । स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा ४९५ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवाबाट लाभ लिएका थिए ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप