सहकारी अध्यक्षको स्मृति दिवसमा शैक्षिक सामाग्री वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अध्यक्षको स्मृति दिवसमा शैक्षिक सामाग्री वितरण

सिन्धुली । कमलामाई न.पा.०६, सिन्धुली नेफ्स्कुनमा आबद्ध संस्था स्वर्णिम भबिष्य साकोसका अध्यक्ष रहदै दिवंगत भएका स्वर्गिय केदारमान श्रेष्ठको नाममा स्थापित केदारमान स्मृती प्रतिष्ठान सिन्धुलीबाट पंचकन्या मा.वि.मरीण कुडुलेमा अध्यनरत ५ जना बाल बालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ  ।

पंचकन्या मा.वि मरीण कुडुलेको सभाहलमा भएको कार्यक्रममा स्वर्णिम भबिष्य साकोसका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बिद्यालय ब्यस्थापन समितिका सदस्य बाटुला बि.क.ले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भयको थियो ।

कार्यक्रममा स्वर्णिम भविष्य साकोसका व्यवस्थापक मोहन वहादुर श्रेष्ठले स्वर्गिय केदारमान श्रेष्ठले सिन्धुलीको सहकारी अभियानमा पुर्याउनु भएको अतुलनिय योगदानको चर्चा गर्दै वहाँको सम्झनामा हरेक वर्ष यस्तै कार्यक्रमहरु गरी स्वर्गिय केदारमान श्रेष्ठ प्रति भावपुर्ण श्रद्धा सुमन व्यक्त गर्दै केहि रचनात्मक कामहरु निरन्तर गरिरहने कुरा व्यक्त गर्नु भएको थियो ।

स्वर्गिय केदारमान श्रेष्ठ जस्ता सहकारी अभियानका सम्पुर्ण सहकारीका सहिदहरु प्रति सर्मपित हुदै एक मिनेट मौन धारण गरिएको कार्यक्रममा सोही बिद्यालयको प्र.अ.धन बहादुर स्याङ्तान कार्यक्रममा सहकारी सस्थाको संचालक समिति, लेखा सुपरिबेक्षण समिति, संस्थाका कर्मचारी सोही विद्यालयका शिक्षकहरु, अभिभाबकहरु साथै अध्यनरत  बिद्यार्थी सहित १०७ जनाको उपस्थिति रहेको थियो ।
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप