सबैको साकोसद्वारा सेयर सदस्य महिलाहरुका लागि आधारभूत सहकारी तथा नेतृत्व विकास तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सबैको साकोसद्वारा सेयर सदस्य महिलाहरुका लागि आधारभूत सहकारी तथा नेतृत्व विकास तालिम सञ्चालन 

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम, रुपन्देहीस्थित सबैको बचत तथा ऋण सहकारी संस्था लि. ले महिला सेयर सदस्यहरुका लागि दुई दिवसीय आधारभूत सहकारी तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । 

वैशाख १९ र २० गते सञ्चालित तालिममा नेफ्स्कूनका सञ्चालक सदस्य तथा लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष ज्ञानु पौड्याल, रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक शर्मिला गौतम भट्टराई, संस्थाका अध्यक्ष भरतराज भूसाल र संस्थाका व्यवस्थापक हरिहर पौड्यालले सहजिकरण गर्नु भएको थियो । २ दिवसीय तालिममा पहिलो दिन सहकारीका आधारभूत जानकारी, सहकारी ऐन कानुन, नियमावलीका बारेमा तथा दोस्रो दिन नेतृत्व, सहकारीमा महिला नेतृत्व, सहकारीमा सुशासनको बारेमा सहजीकरण गरिएको थियो ।

सञ्चालक समिति कोषाध्यक्ष मीरा वश्याल पाण्डे शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा सञ्चालक सदस्य तथा शिक्षा उप समिति संयोजक देवकला भट्टराईको अध्यक्षता, सल्लाहकार गायत्री पाण्डेयको प्रमुख आतिथ्यता, सञ्चालक हीमकला ओस्तिको स्वागतमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप