नेफ्स्कूनका सिईओ सापकोटाद्वारा पोखराका केही साकोसहरुको स्थलगत अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सिईओ सापकोटाद्वारा पोखराका केही साकोसहरुको स्थलगत अवलोकन

पोखरा ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले पोखरा बजार क्षेत्रमा सञ्चालित केही सहकारीहरुको स्थलगत अवलोक गर्नुभएको छ । सिएमसि कास्कीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा मंगलबार आयोजित फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् कार्यक्रममा पोखरा पुग्नुभएका सिईओ सापकोटाले संघमा आबद्ध नवीन बचत तथा ऋण सहकारी संस्था लि., मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि., सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि. र फेवा बचत तथा ऋण सहकारी संस्था लि.,को स्थलगत भ्रमण तथा अवलोकन गर्नुभएको हो । 

अवलोकनका क्रममा सिईओ सापकोटाले साकोसहरुको गुणस्तर सुधारको अवस्था र संस्थागत वित्तीय गतिविधिको बारेमा जानकारी लिनुभएको थियो । उहाँले साकोसका व्यवस्थापकहरुबिच उच्च तरलताको प्रभावकारी व्यवस्थापनका लागि उद्यमशिलता प्रवर्द्धनको क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै तरल सम्पत्तीलाई लघुवित्त तथा अन्य उत्पादनमुलक क्षेत्रहरुमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा परामर्श प्रदान गर्नुभएको थियो । अवलोकनका क्रममा संघकी सञ्चालक एवं पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक कमला देबी गिरी र नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयका ईन्चार्ज सुरज चालिसेको पनि उपस्थिति रहेको थियो ।  

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२३ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५ घण्टा अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप