प्राधिकरणका सचिव रविन ढकाललाई नेफ्स्कूनमा स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणका सचिव रविन ढकाललाई नेफ्स्कूनमा स्वागत 

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव रविन ढकाललाई नेफ्स्कूनमा स्वागत गरिएको छ । प्राधिकरणका सचिव ढकाललाई आज दिउसो नेफ्स्कून केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच स्वागत गरिएको हो । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा उपस्थित हुनुहुन्थ्यो । स्वागत तथा छलफल कार्यक्रममा सचिव ढकाल र नेफ्स्कूनबिच नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्डको विषय केन्द्रित कुराकानी भएको संघका सिईओ सापकोटाले साकोस आवाजलाई जानकारी गराउनुभयो । छलफलका क्रममा सचिव ढकालले बचत तथा ऋण सहकारी संघहरुका क्रियाकलापलाई संशोधित सहकारी ऐनमा भएको व्यवस्था बमोजिम प्राथमिकता दिने गरि प्राधिकरणले आफ्ना कार्यगतिविधिहरु अगाडि बढाएको विश्वास दिलाउनुभएको सिइओ सापकोटाले जानकारी गराउनुभयो । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डका केही बुँदाले बचत संघहरुको वित्तीय कारोबारमा असहजता ल्याउने भन्दै संशोधनको माग सहकारीकर्मीहरुले राख्दै आएका छन् । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको चैत्र ४ गतेको निर्णय अनुसार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूका लागि नयाँ निर्देशन तथा मापदण्ड २०८१ जारी गरेपछि सहकारी क्षेत्रमा अन्यौलता उत्पन्न भएको थियो । यसै विषयलाई लिएर नेफ्स्कून, बागमती प्रोस्कून, जिल्ला बचत संघहरु र साथमा राष्ट्रिय सहकारी महासंघ समेतको नेतृत्वमा निर्देशनको संशोधन र सहकारी ऐन बमोजिमको भूमिका संघहरुलाई दिइनुपर्ने विषयमा वहश पैरवी भईरहेको छ ।

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१७ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१७ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप