जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिममा आधारित साकोस सुपरिवेक्षण सम्बन्धी अन्तरक्रिया 

दोलखा । दोलखा जिल्ला बचत बचत तथा ऋण सहकारी संघ लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को प्राविधिक सहयोगमा दोलखा जिल्लामा जोखिममा आधारित साकोस सुपरिवेक्ष कार्यक्रममा आबद्ध साकोसहरुबीच १ दिने अन्तरक्रिया कार्यक्रम मंसिर १४ गते सम्पन्न भएको छ । 

जिल्ला संघका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का रहनुभएको थियो भने कार्यक्रम सहजीकरण नेफस्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालको रहेको थियो । 

प्रमुख अतिथि खड्काले दोलखा जिल्लामा स्तरीकरण कार्यक्रमको इतिहाससँगै यसले प्रारम्भिक सहकारीहरुमा के कस्ता परिवर्तन ल्यायो भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । 

कार्यक्रमका अध्यक्षले सहकारीका विद्यमान समस्याहरु र तिनको समाधानका उपायबारे धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा २७ ओटा सहकारीहरुबाट ४८ जनाको सहभागिता थियो । प्रत्येक सहभागीहरुले आफ्नो संस्थाको परिचयसँगै संस्थामा भएको समस्याहरुबारे खुलेर छलफल गरी जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमलाई कसरी अगाडी बढाउने र यस आर्थिक वर्षमा कुन कुन तालिमको आवश्यकता छ भन्ने बारे बृहत् छलफल गरेको नेफ्स्कूनका अधिकृत राजन सुवेदीले जानकारी गराउनुभयो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप