साकोस सिद्धान्त र संस्कृति अनुशिक्षण कार्यक्रम भुमहीमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सिद्धान्त र संस्कृति अनुशिक्षण कार्यक्रम भुमहीमा सम्पन्न

नवलपरासी । नेफ्स्कून भुमही सेवा केन्द्रको आयोजनामा आज साकोस सिद्धान्त र संस्कृति अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेफ्स्कून सञ्चालक एवम् रुपन्देही सदस्य सेवा कार्यालयकी संयोजक ज्ञानु पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राजन आचार्य प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक पौड्यालले सदस्यहरुको आवश्यकता अनुरुप संघले तालिम, शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै समय सान्दर्भिक कार्यक्रमहरु संस्था सञ्चालनमा सहयोगी भएको दाबी गर्नुभयो । उहाँले नेफ्स्कूनको गुणस्तर सुनिश्चिततासँग जोडिएको स्तरीकरण कार्यक्रमदेखि साकोस अभियानको जगेडा कोष स्थिरीकरण कोष र त्यसमार्फत जोखिम सुपरिवेक्षणका विषयहरुमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत संघका अध्यक्ष आचार्यले नेफ्स्कूनले आयोजना गरेका तालिमहरु प्रभावकारी हुने भन्दै तिनमा सहभागी हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सहकारी र साकोस सिद्धान्तहरुका बारेमा जानकारी राख्दाराख्दै पनि कतिपय सन्दर्भमा सैद्धान्तिक र व्यावहारिक एकरुपताका लागि यस्ता तालिम र सिकाइ कार्यक्रमहरु उपयोगी हुने बताउनुभयो ।

१८ साकोसबाट २३ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सम्बन्धमा भुमही सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटाले प्रस्तुतीकरण गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप