उद्यमी बन्न सीपमूलक तालिमहरु सञ्चालन भैरहेको छः  सिद्धि गणेश साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमी बन्न सीपमूलक तालिमहरु सञ्चालन भैरहेको छः  सिद्धि गणेश साकोस

८ वैशाख, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा संस्थाका युवा सदस्यहरुबीच उद्यमशीलता सम्बन्धी छलफल गर्ने उद्देश्यका साथ युवा लक्षित अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं उपसमितिका संयोजक विष्णु राम दुमरुले युवा सदस्यहरुलाई उद्यम गर्न प्रोत्साहन गर्नुहुँदै संस्थाबाट सदस्यहरुले आफ्नो व्यावसायिक प्रस्ताव पेश गरी विभिन्न शीर्षकमा ऋण सुविधा उपयोग गर्न सकिने जानकारी गराउनुभयो । उहाँले संस्था आर्थिक कारोवारमा सिमित नरही सदस्यहरुलाई उद्यमशील बनाउन निरन्तर सिपमूलक तालिमहरु आयोजना भइरहेको भन्दै धेरै सदस्यहरुले तालिमको सदुपयोग गरी व्यवसाय सुरु गरेको उदाहरण दिनुभयो ।

उपाध्यक्ष दुमरुले हाल राष्ट्रका युवामा स्वदेशमै रही कर्म र उद्यम गर्नु भन्दा वैदेशिक रोजगारीको रुचि बढि रहेको बताउँदै युवाहरुलाई स्वदेशमै उद्यम गरी आफू आत्मनिर्भर बन्ने र रोजगारी श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसाय सफल पार्न आत्मविश्वासका साथ निरन्तर कर्मनिष्ठ भई कर्म गर्नुपर्ने भन्नुभयो ।

कार्यक्रमका नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले सफलताका लागि व्यक्तिगत जीवन, पारिवारिक जीवन, पेशागत जीवन, सामाजिक जीवन र आध्यात्मिक जीवनमा सन्तुलन आवश्यक भएको बताउनुभयो ।

उहाँले समान्य लक्ष्य राखे जीवन साधारण रहने हुँदा विशिष्टीकृत, दुरदर्शी र ठूलो लक्ष्य लिनुपर्ने बताउनुभयो । सफलता प्राप्तिका लागि निरन्तर अध्ययन गर्नुपर्ने औल्याउँदै ३० देखि ४० वर्ष उमेरमै लक्ष्य निर्धारण गरि सक्नुपर्ने, ५० वर्ष उमेर सम्म कर्म विशिष्टीकरणमा ध्यान दिई त्यसभन्दा माथि अनुभव अरुमा बाढ्नुपर्ने उहाँले बताउनुभयो ।

उपसमिति सचिव जसतारा कोजुले सञ्चालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप