अनाथ आश्रमलाई रौतहटको संकल्प साकोसको सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अनाथ आश्रमलाई रौतहटको संकल्प साकोसको सहयोग

काठमाडौं । ६७औं राष्ट्रिय सहकारी दिवसका अबसरमा रौतहटको चन्द्रपुरस्थित संकल्प साकोसले गरुडास्थित बंशिराम अनाथ आश्रमलाई सहकारी सामाजिक उत्तरदायित्व अन्तर्गत दश हजार रुपैयाँ बराबर खाद्य सामाग्री उपलब्ध गराएको छ । दिवसको अघिल्लो दिन आयोजित अबसरमा साकोसका अध्यक्ष बिभु पोखरेल ,लेखा सुपरीवेक्षण समिति संयोजक गणेश पौडेल, सल्लाहकार उदय प्रसाद देवकोटा, उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल, सचिब के बि थापा, कोषाध्यक्ष बलराम गौतम, सन्चालक भरत प्रसाद अधिकारी र एकनाथ चौलागाईं, व्यवस्थापक हरि प्रसाद तिमल्सिना सहभागी हुनुभएको थियो ।

साकोसले चामल, दाल,तेल चिउरा ,सोयाविन आदि खाद्य सामाग्री उपलब्ध गराएको हो । आफ्नो निजी सम्पत्ति प्रयोग गरी ३० जना अनाथको शिक्षा ,स्वास्थ्य, आवास, भोजनको ब्यबस्था गर्नु हुने मनकारी बाबा बंशिरामलाई साधुवाद दिनुपर्ने साकोसले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप