गोरखाका दुई साकोसले लिए नेतृत्व क्षमता विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोरखाका दुई साकोसले लिए नेतृत्व क्षमता विकास तालिम

काठमाडौं । गोरखकाली बचत तथा ऋण सहकारी संस्था लि. गोरखा र गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि. गोरखाको आयोजना एवम् नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई साकोसका नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति एवम् उपसमितिहरुको लागि नेतृत्व क्षमता विकास तालिम गोरखाको सदरमुकाममा मंसिर २३ गते सम्पन्न भएको छ । 

तालिमको उद्घाटनमा गोरखा नगरपालिकी उपप्रमुख मसलीमाया थोकर (सपना पुन) ले सहकारीको विकास र वृद्धिको लागि स्थानीय सरकारले गर्नु पर्ने सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । सहकारी सञ्चालन र व्यवस्थित गर्न समिति र उपसमितिहरुले निरन्तर सिकाइलाई प्राथमिकतामा राखी स्वयंसेवी भावका साथ काम गर्नु पर्ने उहाँले बताउनुभयो । सहकारीहरुले नीति तथा कार्यक्रम निर्माण गर्दा सदस्य केन्द्रित भएर गरेको खण्डमा विचलन नआउने उपप्रमुखले बताउनु भयो । 

तालिममा सहकारी मुल्य मान्यता सिद्धान्त, सहकारी व्यवसायको विकास विस्तारमा सञ्चालक समितिको काम कर्तव्य अधिकार, सहकारी दिगोपाना र सुशासन कायम गर्नको लागि लेखा सुपरिवेक्षण समितिको भूमिका, सहकारी विकासका सञ्जालको भूमीका लगायतको विषयमा समूह छलफल, मस्तिष्क मन्थन, प्रश्नत्तोर आदि विधिबाट सहजीकरण गरिएको थियो ।  

तालिममा २ वटा सहकारीका गरी ३७ जनाको सहभागिता थियो  । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो । २ दिने तालिमबाट सहकारी सञ्चालनका तौर तरिका, सञ्चालक समितिको काम, कर्तव्य अधिकारबारे राम्रो बुझाइ भएको भन्दै सहभागीहरुले तालिम प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका थिए । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप