उद्देश्य साकोसको आयोजनामा प्रोबेसन बागमती पाँचौं समूहको सिकाई कार्यशाला सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्देश्य साकोसको आयोजनामा प्रोबेसन बागमती पाँचौं समूहको सिकाई कार्यशाला सञ्चालन

काठमाडौं । नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन अन्तर्गत बागमती पाँचौं समूहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । उद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सञ्चालित सिकाई व्यवस्थापन कार्यशालामा समुहमा आबद्ध साकोसका सञ्चालकक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी गरी १८ जनाको सहभागिता रहेको थियो । 

कार्यशाला गोष्ठी उद्घाटनका प्रमुख व्यक्तिमा संघका कोषाध्यक्ष दिपक पनेरु र अतिथिमा सञ्चालक नुच्छे नारायाण श्रेष्ठ हुनुहुन्थ्यो । 

प्रमुख व्यक्ति पनेरुले सहकारीको बर्तमान तरलता संकट समाधानका लागि निरन्तर सदस्य शिक्षा र सदस्य भेटघाट कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थाले हाल सम्म गरेका राम्रा कामहरु सदस्यमाझ पुर्याउन स्तरीकरण कार्यक्रम समिक्षा साथै असल सिकाई अभ्यास आदानप्रदान महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष विष्णु प्रसाद अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप