आकाशद्वीप साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आकाशद्वीप साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

दोलखा । आकाशद्वीप बचत तथा ऋण सहकारी संस्था लि., दोलखाको सञ्चालकहरुको क्षमता अभिवृद्घि तालिम (CUDCC) सम्पन्न भएको छ । आकाशद्वीप साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा चैत्र २२ देखि २५ गतेसम्म सिन्धुलीको ढुग्रेबासमा सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण सिमिति, व्यवस्थापक, उच्च तहका कर्मचारीहरु र सहजकर्ता सहित १९ जना कोे सहभागिता रहेको थियो ।

सिन्धुली बचत तथा ऋण सहकारी संघका अध्यक्ष मिथुला कुमारी घिमिरे प्याकुरेलको विशेष उपस्थितिमा तालिमको उद्घाटन भएको थियो । प्रमुख अतिथि प्याकुरेलले तालिमबाट संस्था सञ्चालनमा आइपर्ने समस्या र भावी योजना सहित सञ्चालकहरुको क्षमतामा वृद्धि हुने कुरामा जोड दिनुभएको थियो । साथै संस्थाले तालिमका लागि उपयुक्त स्थान सिन्धुली छनौट गरेकोमा पनि धन्यवाद दिनुभयो । संस्था सञ्चालकहरुले संस्थालाई पारदर्शि रुपमा सञ्चालन गनुपर्ने र सहकारी संस्था सञ्चालनको लागि तालिमको विशेष महत्व  रहेको प्रष्ट पार्नुभयो ।

आयोजक साकोसका अध्यक्ष बद्री बहादुर खड्काले प्रभावकारी रुपमा संस्था सञ्चालनका लागि तालिम आवश्यक रहेको बताउँदै सिकाईलाई निरन्तरता दिन सकेमा मात्रै संस्थालाई पारदर्शि रुपमा सञ्चालन गर्न सकिने स्पष्ट पार्नुभयो ।

चार दिवसीय तालिममा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको  उत्साहजनक र क्रियाशील सहभागिता रहेको थियो । तालिममा सामुहिक छलफल, समसायिक विषयबस्तुले हाल संस्थामा पारेको प्रभाव साथै संस्थामा तत्काल गनुपर्ने कार्यहरुलाई सूचिबद्घ गरि कार्य योजना तयार गरिएको थियो । तालिमको सहजीकरण संघका तालिम अधिकृत सुमनराज घिमिरे र खिलनाथ लुइटेलले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप