पल्लबी साकोसद्वारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पल्लबी साकोसद्वारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण

रुपन्देही । देवदह नगरपालिका ७, शित्तलनगरमा मुख्य कार्यालय रहेको पल्लबी बचत तथा ऋृण सहकारी संस्था लि. ले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गरेको छ । 

कार्तिक २१ गते, सोमबार ११औं स्थापना दिवसको विशेष कार्यक्रम सहित साकोसले पल्लबी शैक्षिक अक्षय कोष मार्फत देवदह १ मा रहेको खड्ग माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि ३२ थान स्कूल युनिफर्मको स्वेटर वितरण गरेको थियो । 

त्यसैगरी मंगलबार साकोसले देवदह ७, पिपलडाँडामा बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । बुटवल ब्लड बैंक, रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको साकोसले जनाएको छ ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

५ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप