हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

काठमाडौंको धुम्बाराहीस्थित हार्डफोर्ड साकोसका सञ्चालकहकरुको क्षमता विकास आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमिति सदस्यहरु सम्मिलित उक्त तालिमको अध्यक्षता साकोसका अध्यक्ष लम्बोदर घिमिरेले गर्नुभएको थियो । 

तालिम समापन समारोहका प्रमुख अतिथि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) का पूर्व अध्यक्ष शम्भू घिमिरेले तालिममा सिकेको विषयवस्तु साकोसमा लागु गरि सुशासित र सबल संस्था निर्माणमा ध्यान दिन अनुरोध गर्नुभयो । दुई दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गुर्नभएको थियो । तालिमका सहभागीहरुलाई प्रमुख अतिथि घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

साकोसको कुल २६ करोड ३४ लाखको वासलात रहेको छ । 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

३ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप