कर्ब्स चन्द्रागिरी क्लष्टर काठमाडौंका साकोसहरुबीच सिकाई कार्यशाला 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्ब्स चन्द्रागिरी क्लष्टर काठमाडौंका साकोसहरुबीच सिकाई कार्यशाला 

काठमाडौं । नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरीवेक्षण तथा अनुगमन कार्यक्रम (कर्ब्स) अन्तर्गत चन्द्रागिरी क्लष्टरमा आबद्ध काठमाडौंका साकोसहरुबीच जोखिम व्यवस्थापन तथा सिकाई आदान प्रदान कार्यशाला सम्पन्न भएको छ । बलम्बुस्थित चम्किला तारा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा हिजो सम्पन्न कार्यशाला प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र विशेष अतिथि कोषाध्यक्ष दिपक पनेरुको उपस्थितिमा भएको थियो । 

नेफ्स्कूनका अध्यक्ष पौड्यालले नेफ्स्कूनद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुले संस्थालाई नीति, विधि र प्रविधि प्रयोगमा डोहोर्याउँदै सदस्यको बचतको सुरक्षा, दीगो संस्थागत विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो । उहाँले सदस्यको बचत सहकारीमा र सहकारीको बचत अभियान मार्फत परिचालन गरेर वित्तीय सुशासन कामय गर्नुपर्ने बताउँदै कार्यक्रममा आबद्ध सदस्य साकोसहरुको संरक्षण र प्रवर्धनमा नेफ्स्कून निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । 

कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रममा आबद्ध सदस्य संस्थाहरुको आफ्नो वित्तीय तथा व्यावसायिक सुरक्षणका लागि उल्लेख्य उपलब्धि हासिल गर्न सक्ने खालका सेवा र सदस्य केन्द्रीत  ऋण प्रवाहलाई जोड दिँदै उत्पादनमूलक व्यवसाय निरन्तरताका लागि पहल गर्न अनुरोध गर्नुभयो । 

आयोजक साकोसका अध्यक्ष तारा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनश्रमिक साकोस, गुर्जुधारा साकोस, सतुङ्गल साकोस, श्री सगरमाथा साकोस, चम्किला तारा महिला साकोस, युगबाणी साकोस, ध्रुब लक्ष्मी साकोस बाट संस्थागत प्रस्तुती रहेको थियो । 
 
भर्खरै
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२८ मिनेट अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२२ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१ दिन अगाडि

लोकप्रिय
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२८ मिनेट अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२२ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप