'व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम' लेटाङमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम' लेटाङमा सुरु

लेटाङ । नेफ्स्कूनको आयोजना तथा इटहरी फिल्ड कार्यालयको सहयोगमा मोरङको लेटाङमा ३ दिवसीय ‘व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCE)’ सुरु भएको छ । नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले सभाध्यक्षको रुपमा तालिमको उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रमा बोल्दै नेफ्स्कून सञ्चालक नेपालले गुणस्तरीय संस्था सञ्चालनको लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुराहरुलाई संस्थामा लागू गर्न आग्रह गर्नुभयो । सहजकर्ता एवम् अतिथि नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाले स्वागतसँगै तालिमको औचित्यबारे धारणा राख्नुभएको थियो । तालिममा ३१ वटा बचत तथा ऋण सहकारी संस्थाका ३२ जनाको सहभागिता रहेको छ । तालिम सहजीकरण तिमिल्सिना र संघका अर्का बरिष्ठ अधिकृत भरत न्यौपानेले गर्नुभएको नेफ्स्कूनको झापा फिल्ड कार्यालयस्थित कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले जानकारी गराउनुभएको छ ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

पाठकबाट थप