ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक सहकारीहरुको भूमिका महत्वपूर्ण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक सहकारीहरुको भूमिका महत्वपूर्ण

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्रामीण क्षेत्रमा तीब्र गतिको इन्टरनेट सेवा प्रवाह गर्दै आएका विद्युत सहकारीहरुको उच्च प्रशंसा गर्नुभएको छ । बाइडेन प्रशासनले अमेरिकाको ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाहका लागि १ सय विलियन अमेरिकी डलर खर्च गर्ने प्रस्ताव गरिरहेको समयमा उपराष्ट्रपति ह्यारिसले ग्रामीण विद्युतीकरणसँगै तीब्र गतिको इन्टरनेट सेवा प्रवाहमा जुटेका सहकारीहरुको भूमिकाप्रति खुसी व्यक्त गर्नुभएको हो । विद्युतीय सहकारीका माध्यमबाट ग्रामीण भेगमा सुलभ तर तीब्र गतिको इन्टरनेट पहुँचमा पुर्याएको योगदान महत्वपूर्ण भएको उहाँको भनाई थियो ।

सन् १९३० को दशकमा पनि अमेरिकाले सहकारीमार्फत विद्युतीकरण र इन्टरनेट सेवा प्रवाहको योजना अघि सारेको थियो । उपराष्ट्रपति ह्यारिसले हालै न्यू ह्यामसायरस्थित विद्युत सहकारीको अवलोकन भ्रमणका क्रममा भन्नुभयो,“ अहिले अमेरिकाका विद्युत सहकारीहरुले गरेको काम सन् १९३६ तिर गर्न खोजिएको जस्तै हो, बिचमा सरकार परिवर्तनका कारण सम्भव भएन ।” अब अमेरिकाका सबै कुनाकन्दरासम्म विद्युत पुर्याई सहज इन्टरनेटको सुविधा उपलब्ध गराउने काममा विद्युत सहकारीको भूमिका थप आवश्यक हुने उहाँले बताउनुभयो । समुदायमा आधारित सहकारीहरुका माध्यमबाट अमेरिकी जनतामा विद्युत र इन्टरनेट जस्तो अत्यावश्यक सेवा प्रवाहमा सहज उहाँले उपराष्ट्रपति ह्यारिसले बताउनुभयो ।

“म अत्यन्त खुसी छु कि तपाईहरु त्यस्तो काममा लाग्नुभएको छ जसका माध्यमबाट सहकारी मोडल हाम्रो लागि कति आवश्यक छ र यसमार्फत कति धेरै काम गर्न सकिन्छ भनेर पुष्टि गर्दै हुनुहुन्छ,” उपराष्ट्रपति ह्यारिसले भन्नुभयो, “सहकारी क्षेत्रमा लागेको जनशक्ति धेरै नै दक्ष रहेको प्रमाणित भैरहेको छ ।”

उक्त भ्रमणका क्रममा उपराष्ट्रपति ह्यारिसले फाइबर नेटवर्क जडान गर्नका लागि आवश्यक मेसिन तथा उपकरणहरुका बारे जानकारी लिनुभएको थियो ।
 
भर्खरै
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२८ मिनेट अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२२ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१ दिन अगाडि

लोकप्रिय
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२८ मिनेट अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२२ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप