चन्द्रागिरी नगरपालिकाको प्रायोजनमा सहकारीकर्मीहरुका लागि उद्यम विकास तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरी नगरपालिकाको प्रायोजनमा सहकारीकर्मीहरुका लागि उद्यम विकास तालिम

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको प्रायोजन, चम्किला तारा महिला साकोसको व्यवस्थापन र शान्ति महिला कृषि समूहको आयोजनामा सात दिने साबुन उद्योग व्यवस्थापन र उद्यम विकास तालिम कार्यक्रमको आज छैटौं दिन सहभागीहरुका लागि साबुन बनाउने तालिम प्रदान गरिएको छ ।  प्रशिक्षक सञ्जित आलेमगर र चम्किला तारा महिला साकोसकी कोषाध्यक्ष सीतादेवी सिग्देलले आज उद्यम विकास तालिमका १५ सहभागीहरुलाई झोल साबुन बनाउने तालिम दिनुभयो । माघ १४ गते चन्द्रागिरी नगरपालिका १२, हरियालीस्थित सञ्चालित तालिमको उद्घाटन नगरपालिकाका मेयर घनश्याम गिरीले गर्नुभएको थियो । उहाँले महिलाहरुलाई उद्यमशीलता विकासमा जोड्दै आर्थिक शसक्तिकरणमा उल्लेखनीय योगदान गर्न स्थानीय तहले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तालिम उद्घाटन सत्रमा विशेष अतिथिमा सोही नगरपालिकाकी उपमेयर लिशा नकर्मी हुनुहुन्थ्यो ।

सात दिने उक्त तालिममा महिलाहरुलाई उद्यम विकास, आम्दानीका स्रोत पहिचान, सफल उद्यमीका गुणहरु, व्यवसाय विकासका सम्भावना, झोल सावुन निर्माण लगायत विविध विषयमा तालिमहरु प्रदान गरिएको छ । सात दिने उक्त तालिमको अध्यक्षता शान्ति महिला कृषि समूहकी संयोजक सविना सञ्जेलले गर्नुभएको छ । अध्यक्ष तारा रानाको नेतृत्वमा सञ्चालित चम्किला तारा महिला साकोस महिला सञ्चालकहरुद्वारा सञ्चालित साकोस हो भने सेयर सदस्यहरुमा महिला पुरुष दुवैको सहभागिता छ । तालिम भोलि समापन हुँदैछ ।
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप