कास्कूनको लेखा व्यवस्थापन तालिम पुस २२ गतेबाट; PEARLS तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कूनको लेखा व्यवस्थापन तालिम पुस २२ गतेबाट;  PEARLS तालिम सम्पन्न 

काठमाडौ।  काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को आयोजनामा काठमाडौंमा ३ दिने लेखा व्यवस्थापन तालिम आयोजना हुने भएको छ । नेफ्स्कून र कास्कून साझेदारी कार्यक्रम अन्तर्गत पुस २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने तालिममा सहभागिताका लागि कास्कूनले आग्रह समेत गरेको छ । यसैबीच, कास्कूनले उक्त साझेदारी कार्यक्रम अन्तर्गत भर्खरै PEARLS तालिम पनि सम्पन्न गरेको छ ।
 पुस १६ र १७ गते सञ्चालित तालिमको समापन कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल प्रमुख अतिथि एवम् कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाई अध्यक्षता हुनुहुन्थ्यो । कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रममा कास्कून सञ्चालक बिरेन्द्र भण्डारी समेत सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप