काठमाडौं । एशियाली ऋण महासंघ (आकू) र नेफ्स्कूनको प्राविधिक सहयोग एवम् सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा पुस १३ र १४ गते “लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण” तालिमक कार्यक्रम सम्पन्न भएको छ । एशियाली ऋण महासंघसँगको रणनीतिक सहकार्यमा सञ्चालित व्यवसाय विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिममा मिलिजुली साकोसका १० उद्यमी महिला सदस्यहरुको सक्रिय सहभागिता थियो ।
तालिममा उद्यम गरिसकेपछि लेखा राख्ने विधि, इकमर्श, बजारीकरणको अवस्था उपाय आदि विविध विषयमा नेफ्स्कनकी कार्यक्रम अधिकृत रीता सुवेदीेले सहजिकरणगर्नुभएको थियो । समापन समारोहका वक्ताहरुले तालिम अत्यन्त फलदायी भएको प्रतिक्रिया दिनुभएको थियो ।
१० घण्टा अगाडि
१५ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
४६ दिन अगाडि
६० दिन अगाडि
६५ दिन अगाडि