लेकाली स्वावलम्बन साकोसको २८ औं वार्षिक साधारण सभा नयाँ सञ्चालक तथा लेखा समिति चयन गर्दै सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेकाली स्वावलम्बन साकोसको २८ औं वार्षिक साधारण सभा नयाँ सञ्चालक तथा लेखा समिति चयन गर्दै सम्पन्न

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका १, तम्घासस्थित लेकाली स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को २८ औं  वार्षिक साधारण सभाले आगामी ४ बर्षका लागि भुवनप्रसाद अर्यालको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र शिवबहादुर कुवरको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । कोभिड १९ को संक्रमणसँगै नियामक निकायले जारी गरेको साधारण सभा सञ्चालन सम्बन्धि सूचना तथा स्थानीय प्रशासनको आग्रहलाई समेत ध्यानमा राखी संस्थाले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सावधानीपूर्वक मंसिर १२ गतेदेखि २७ गतेसम्म साधारण सभा आयोजना गरेको जानकारी संस्थाकी व्यवस्थापक कल्पना बस्नेतले जानकारी गराउनुभयो ।

 संस्था नेफ्स्कूनबाट सञ्चालित साकोस गुणस्तर सुनिश्चितता प्रमाणीकरण सम्बन्धी कार्यक्रम प्रोबेशन ब्रान्ड यस वर्ष सहित लगातार २ पटक प्राप्त गर्न सफल भइसकेको छ । सभाले उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिब, बलबहादुर कुवर, कोषाध्यक्ष कृष्णप्रसाद पोख्रेल र सदस्यहरुमा देवकला कुवर, बसुन्धारा घिमिरे, जिवलाल पन्थी, बिष्णुप्रसाद शर्मा, गोपीराज पन्थी, तोमप्रसाद पन्थी, पशुपति पाण्डे लेखा सुपरिवेक्षण समिति संयोजक शिव बहादुर कुवर सहित सदस्यहरु डोलबहादुर कुवर र राधा पन्थी निर्वाचित गरेको हो ।

सभाको  समापन कार्यक्रममा प्रमुख अतिथि रेसुङा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, जिल्ला सहकारी संघ गुल्मीका उपाध्यक्ष यम बहादुर थापा, बचत संघ गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेय, रेडियो रेसुङाको प्रतिनिधि र  पत्रकार रमेश बिश्वकर्मा लगायतले संस्थाले कोभिड महामारीकाबीच पनि सफलतापूर्वक साधारण सभा सम्पन्न गरेकोमा बधाई सहित भविष्यमा थप सफलताको कामना गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप