चितवनमा सञ्जाल समन्वय तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा सञ्जाल समन्वय तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न

चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनद्धारा सञ्जाल समन्वय तथा सम्बन्ध विस्तार कार्यक्रम आयोजना गरिएको छ । हिजो आयोजित उक्त कार्यक्रममा चितवन फिल्ड कार्यालय अन्तर्गत नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रमाणीकरण कार्यक्रम क्रमशः एक्सेस र प्रोबेशनमा सहभागी २८ साकोसका प्रमुख कार्यकारी अधिकृत एवं ब्यवस्थापकहरुको सहभागिता थियो । नेफस्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले उद्घाटन गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रममा नवलपुर जिल्ला बचत सघं अध्यक्ष माधव प्रसाद गौतम ,नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य प्रेमकृष्ण खनाल, प्रकाश गैरे र दिपक राज खनालको पनि सहभागिता थियो । 

कार्यक्रममा सहभागी प्रमुख कार्यकारी अधिकृत एवं ब्यवस्थापकहरुले हालको अवस्थामा बैक तथा वित्तिय सस्थांहरुले साकोसलाई कम ब्याज दर निर्धारण गरेका कारण साकोस सञ्चालनमा समस्या भएको ,कर्जा सुचना केन्द्रको आवश्यता भएक, हालको विषम परिस्थितिमा साकोसको साधाारण सभा सञ्चालनमा समस्या भएको, सहकारी बिभागले निर्धारण गरेको सन्दर्भ ब्याजदर वैज्ञानिक नभएको, स्थिरीकरण कोषको रकम साकोसकको वासलातको सम्पत्तिमा देखिनुपर्ने र साकोसहरुलाई  कम्तिमा पनि  त्रैमासिक रुपमा यस प्रकारको अन्तरक्रिया कार्यक्रम नेफ्स्कूनले आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो । साकोसहरुलाई सदस्य अभिमुखीकरण कार्यक्रमका माध्यमबाट समयसामयिक विषयमा जानकारी पनि र सञ्जाल बीच समन्वय तथा सम्बन्ध पनि सुमधुर हुँदै जाने धारणा सहभागीहरुको थियो । 

कार्यक्रममा  नेफ्स्कूनकी उपाध्यक्ष अधिकारीले सहभागीहरुको सुझावलाई नेफ्स्कुलने सम्बोधन गर्ने अन्य सरोकारवाला निकायहरुसँग पनि बहस पैरवी गरिने जानकारी गराउनुभयो । कार्यक्रममा हालै  मनोनित चिवतन फिल्ड उपसमिति सदस्य प्रकाश गैरे र दिपक राज खनाललाई नेफस्कून उपाध्यक्ष अधिकारी र सचांलक कोइरालाले बधाईसहित स्वागत गर्नुभएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजिकरण गर्नु भएको थियो प्रशिक्षणमा समसामयिक विषयका साथै नेफ्स्कूनको चार बर्षे रणनीतिका बारेमा जानकारी गराइएको थियो भने कायक्रम सञ्चालन चितवन फिल्ड कार्यालय ईन्चाज यमकला सुबेदीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप